४ आश्विन २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद स्वीकार्य छैनः राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचारमुख्य समाचारराजनीतिविचार दृष्टिकोणसूचना / प्रबिधि

भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद स्वीकार्य छैनः राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचार मुद्दामा अनुसन्धानका लागि पाँच वर्षे हदम्याद स्वीकार्य नहुने बताएको छ । मंगलबार बसेको संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

Nepal Himalayas Tours and Travel

‘भ्रष्टाचार मुद्दामा हदम्याद राख्ने कुरा स्वीकार्य छैन । भ्रष्टाचारमा हदम्याद राखेर विगतमा गरेका भ्रष्टाचारबाट उन्मुक्ति पाउने बाटोमा छ । त्यो स्वीकादैनौं ।’ उनले भने । साथै, पार्टीले जलनसम्बन्धी गैरसरकारी विधेयक दर्ता गर्ने तयारी गरेको परियारले बताए ।

उनले भने, ‘हामीले जलनसम्बन्धी गैरसरकारी एउटा विधेयकको तयारी गरेको छ । त्यो विधेयकका अन्तिम छलफल आज चलिरहेको छ । जलनसम्बन्धी विधेयक अन्तिम छलफल हुँदै छ र सम्भवतः आज नै दर्ता गछौं ।’

र, विद्युत प्राधिकरणको बक्यौतामा रकम उठाउनुपर्ने उनको भनाइ छ ।

सरकारले ल्याएको विधेयकमा ५ वर्षे हदम्याद प्रस्ताव गरिएको छ भने कांग्रेसले यसको विरोध गरेको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button