३२ जेष्ठ २०८२, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
ह्वात्तै घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार? - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थव्यवस्थाताजा समाचारदेशमुख्य समाचार

ह्वात्तै घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

चितवन। सोमबार बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य मंगलबार पुनः घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एकैदिन सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले घटेको हो ।

Nepal Himalayas Tours and Travel

महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ५० हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ४७ हजार ७ सयमा झरेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले घटेको छ । यसअघि सोमबार प्रतितोला १७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १७ सय २५ मा झरेको हो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button