११ माघ २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सुनको मूल्यले लगातार नयाँ रेकर्ड कायम, तोलाकै डेढ लाख - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचार

सुनको मूल्यले लगातार नयाँ रेकर्ड कायम, तोलाकै डेढ लाख

चितवन। नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड कायम गरेको छ । हिजो (बिहीबार) नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यले आज (शुक्रबार) पनि नयाँ रेकर्ड कायम गरेको हो ।

Nepal Himalayas Tours and Travel

नेपाली सुनचाँदी व्यावसायीका अनुसार बिहीबार १ लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला १ लाख ३७ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलामा १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button