Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीति
प्रधानमन्त्री ओली मन्त्रीहरुलाई राखेर सचिवबाट मन्त्रालयको कामको ब्रिफिङ लिँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न मन्त्रालयका सचिवबाट ब्रिफिङ लिइरहेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न मन्त्रालयका सचिवबाट ब्रिफिङ लिइरहेका छन् ।
सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री ओलीले विभिन्न मन्त्रालयले गरिरहेका कामको बारेमा ब्रिफिङ लिइरहेका छन् ।
बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीमा मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरु सहभागी रहेका छन् ।