Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तहस्वास्थ्य
पुरानो मेडिकल कलेज चितवनको तेस्रोतलाबाट एक बिरामीले हाम फाले
भरतपुर, चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचाररत एक बिरामी अस्पतालको तेस्रो तलाबाट हाम फालेका छन् ।
कलेज स्रोतका अनुसार उक्त बिरामी भरतपुर-१० स्थीथ पुरानो मेडिकल कलेजमा बिगत केहि दिन देखि क्यान्सर बिमारको उपचाररथ थिए।
क्यान्सरको उपचार गराइरहेका ती बिरामीको ७० वर्ष माथि भएको कलेज स्रोतको भनाइ छ ।
भवनबाट हाम फालेर घाइते भएका उनको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
बिरामीले एकासी आफ्नो ज्यान किन फाल्न चाहे अर्थात किन हाम फाले भन्ने बिसाए अन्योल रहेको र अनुसन्धान भैरहेको पुरानो मेडिकल कलेज स्रोतले जनाएको छ।