४ श्रावण २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सुनको मूल्य तोलामा १६ सयले र चाँदीमा रु ४० ले बढ्यो
Banner NewsBanner news (with photo)ताजा समाचारदेश

सुनको मूल्य तोलामा १६ सयले र चाँदीमा रु ४० ले बढ्यो

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य तोलामा १६०० ले वृद्धि भएको छ भने चाँदीको मूल्य तोलामा रु ४० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला १४२७०० मा कारोबार भएकोमा आजका लागि भने १४४३०० निर्धारण भएको छ ।

Nepal Himalayas Tours and Travel

यसैगरी, तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजारमा कारोबार भएकामा सोही परिमाणको तेजाबी सुन आजका लागि रु एक लाख ४३ हजार छ सय तोकिएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा रु ४० ले बढेको छ । बुधबार प्रतितोला रु १ हजार ८ सय २५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु १ हजार ८ सय ६५ निर्धारण भएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button