Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिसफलताको कथासुरक्षा/अपराधसूचना / प्रबिधि
६२० जनाको कैदकट्टा गर्दै सरकार, गृहले भन्यो: कुनै उजुरी भए दिनुहोस

काठमाडौं । सरकारले ६ सय २० जना कैदीको कैदकट्टा गर्न लागेको जानकारी दिएको छ ।कारागार व्यवस्था विभागले आइतबार कैद कट्टा गर्न लागिएका ६२० जनाको सूची सार्वजनिक गरेको हो ।
विभागले उनीहरुका सम्बन्धमा कुनै उजुरी तथा गुनासो भएमा सूचना प्रकाशित भएको मितिले सात दिनभित्र तथ्य प्रमाणसहित विभागमा उपस्थित हुन भनेको छ ।
यी हुन् कैदकट्टा गर्न लागिएका ६२० व्यक्ति: