४ श्रावण २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
६२० जनाको कैदकट्टा गर्दै सरकार, गृहले भन्यो: कुनै उजुरी भए दिनुहोस
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिसफलताको कथासुरक्षा/अपराधसूचना / प्रबिधि

६२० जनाको कैदकट्टा गर्दै सरकार, गृहले भन्यो: कुनै उजुरी भए दिनुहोस

काठमाडौं । सरकारले ६ सय २० जना कैदीको कैदकट्टा गर्न लागेको जानकारी दिएको छ ।कारागार व्यवस्था विभागले आइतबार कैद कट्टा गर्न लागिएका ६२० जनाको सूची सार्वजनिक गरेको हो ।

Nepal Himalayas Tours and Travel

विभागले उनीहरुका सम्बन्धमा कुनै उजुरी तथा गुनासो भएमा सूचना प्रकाशित भएको मितिले सात दिनभित्र तथ्य प्रमाणसहित विभागमा उपस्थित हुन भनेको छ ।

यी हुन् कैदकट्टा गर्न लागिएका ६२० व्यक्ति:

६२० जनाको कैदकट्टा गर्दै सरकार

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button