Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारस्थानीय तह
आज बिहान ५: ५० मा दार्चुलालाई केन्द्र बनाएर भूकम्पको धक्का

काठमाडौं । दार्चुलामा बिहान बिहान भूकम्पको धक्का महशुश भएको छ । आज बिहान ५: ५० मा जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो ।
दार्चुला लगायत आसपासका क्षेत्रमा आज बिहान ५ बजेर ५० मिनेटमा भुकम्पको धक्का गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
दार्चुला लगायत आसपासका क्षेत्रमा भुकम्पको धक्का आएपछि त्यहाँका स्थानीयहरु त्रसित भएका छन् ।