Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचारमुख्य समाचारराजनीतिविचार दृष्टिकोणस्थानीय तह
कांग्रेस नेता मिन विश्वकर्मा: सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन

घोराही। नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिन विश्वकर्माले सत्ता र शक्तिका आडमा कुनै पनि नेतालाई उन्मुक्ति दिन नहुने बताएका छन् ।