८ बैशाख २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
ताइवानमा २५ वर्ष यताकै शक्तिशाली भूकम्प, सुनामीको चेतावनी - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारबिचित्रमुख्य समाचार

ताइवानमा २५ वर्ष यताकै शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

एजेन्सी। ताइवानको पूर्वी तटमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान ७ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

ताइवानको हुआलिआन काउन्टीलाई केन्द्रबिन्दु बनाएको भूकम्प धक्का ताइवानभरी महसुस गरिएको छ ।

जमिनबाट साढे १५ किलोमिटर मूनि भूकम्प गएकोले क्षति कम भएको बताइएको छ । भूकम्पबाट अहिलेसम्म कुनै मानविय क्षति सार्वजनिक भएको छैन ।

ताइवानका अधिकारीहरुले आज मुलुकभरका विद्यालय बन्द गर्ने सूचना जारी गरेका छन् ।

 ताइवानमा भूकम्प
ताइवानमा भूकम्प

 

ताइवानमा गएको भूकम्प २५ वर्षको सबैभन्दा ठूलो भूकम्प रहेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भूकम्पपछि ताइवान र छिमेकी देशमा सुनामी(tsunami)को चेतावनी जारी गरिएको छ । ताइवानमा सन् १९९९ मा ठूलो भूकम्प गएको थियो ।

 

 

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker