११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
काठमाडौंको मौसम आज यो वर्षकै चिसो, जुम्लाको तापक्रम माइनस ४.७ - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारवाग्मती प्रदेशस्थानीय तह

काठमाडौंको मौसम आज यो वर्षकै चिसो, जुम्लाको तापक्रम माइनस ४.७

काठमाडौं । काठमाडौंको मौसम आज यो वर्षकै चिसो दिन भएको रेकर्ड कायम भएको छ । काठमाडौंमा आज बिहानको तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । यसअघि ७.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंमा यो वर्षकै सबैभन्दा बढी चिसो दिन रहेको छ । आजको मौसम सबैभन्दा बढी चिसो जुम्लामा मापन गरिएको छ । जहाँको न्युनतम तापक्रम माइनस ४.७ डिग्री रहेको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button