३० असार २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
काठमाडौंको मौसम आज यो वर्षकै चिसो, जुम्लाको तापक्रम माइनस ४.७ - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारवाग्मती प्रदेशस्थानीय तह

काठमाडौंको मौसम आज यो वर्षकै चिसो, जुम्लाको तापक्रम माइनस ४.७

काठमाडौं । काठमाडौंको मौसम आज यो वर्षकै चिसो दिन भएको रेकर्ड कायम भएको छ । काठमाडौंमा आज बिहानको तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । यसअघि ७.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंमा यो वर्षकै सबैभन्दा बढी चिसो दिन रहेको छ । आजको मौसम सबैभन्दा बढी चिसो जुम्लामा मापन गरिएको छ । जहाँको न्युनतम तापक्रम माइनस ४.७ डिग्री रहेको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button