१३ मंसिर २०८०, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
यसपटक ‘भिटामिन ‘ए’ कात्तिक १७ र १८ गते खुवाइने - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारशिक्षास्थानीय तहस्वास्थ्य

यसपटक ‘भिटामिन ‘ए’ कात्तिक १७ र १८ गते खुवाइने

काठमाडौं । सरकारले यसपटकको भिटामिन ‘ए’ कार्यक्रम आउँदो कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ  ।

नियमित तालिकाअनुसार कात्तिक २ र ३ गते भएपनि दसैँ परेका कारण १७ र १८ गते सञ्चालन गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर सञ्चालन हुने भिटामिन ‘ए’ कार्यक्रममा ६ देखि ५९ महिनासम्मका बालबालिकालाई नछुटाइ भिटामिन ए खुवाउन सरकारको अनुरोध छ । सोही दिन एकदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि पनि खुवाइनेछ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker