४ आश्विन २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
हरेकले बैंकमा ५० लाखमाथि निक्षेप राख्दा प्यान अनिवार्य - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्राविधिक समाचारमुख्य समाचारराजनीतिसुरक्षा/अपराधसूचना / प्रबिधि

हरेकले बैंकमा ५० लाखमाथि निक्षेप राख्दा प्यान अनिवार्य

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ५० लाख रुपैयाँभन्दा बढी निक्षेप राख्दा स्थायी लेखा नम्बर ( प्यान ) चाहिने भएको छ।

नेपाल राष्ट्र बैंकले  निर्देशन जारी गर्दै ५० लाख रुपैयाँभन्दा माथिको मुद्दती निक्षेपमा प्यान अनिवार्य गरेको हो।

बैंकले एकीकृत निर्देशन २०७९ संशोधन गर्दै केन्द्रीय बैंकले इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाले कुनै प्राकृतिक व्यक्तिको ५० लाख रुपैयाँभन्दा बढी मुद्दती निक्षेप स्वीकार गर्दा निक्षेपकर्ताको स्थायी लेखा नम्बर अनिवार्य लिनुपर्ने व्यवस्था गरेको हो।

अहिलेसम्म बैंकमा निक्षेपकर्ताले जति निक्षेप राख्दा पनि प्यान अनिवार्य थिएन।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button