३० असार २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीति

नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त

असोज १३ । कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले सुर्खेतका विश्वकर्मालाई अध्यक्षमा नियुक्त गरेका हुन् ।

म्याद समाप्त भएपछि कांग्रेस विधानअनुसार दलित संघ विघटन भएको थियो ।

२०७२ सालमा अधिवेशन गर्नुपर्ने दलित संघले हालसम्म अधिवेशन गर्न सकेको थिएन । गत साउनको केन्द्रीय समिति बैठकले पूर्वअध्यक्ष मीन विश्वकर्माको समितिलाई भंग गरेको थियो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button