२३ बैशाख २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
विश्वकप एसिया क्षेत्र छनोट : कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा - Nepal Rastra Khabar
Banner news (with photo)खेलकुदताजा समाचारमुख्य समाचार

विश्वकप एसिया क्षेत्र छनोट : कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा

आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको

मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले कतारलाई विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो प्रतियोगितामानेपालको यो लगातार चौथो जित हो यसअघि नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट भुटानलाई तीनविकेटले पराजित गरेकोे थियो

समूह बाट नेपालले एक खेलअगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो जितको लागि ७५ रनको सामान्य विजयी लक्ष्यपछाएको नेपालले १० दशमलव ओभरमा विकेट गुमाउँदै पूरा ¥यो नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रनको योगदानदिइन उनले २८ बलमा चौकासहित ३२ रन जोडेकी हुन् त्यस्तै इन्दु बर्मा १२ बलमा चौकासहित २० रनमा अविजित रहिन् सीतारानामगर २३ बलमा १७ रनमा अविजित रहिन

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा विकेट गुमाउँदै ७४ रनको योगफल बनाएकोथियो कतारकी साची धडवालले ४४ बलमा चौकासहित सर्वाधिक २१ रनको योगदान दिइन् त्यस्तै एलिना खानले १५, एन्जिलीमारेले अविजित १४ तथा कप्तान आयशाले नेपालका लागि इन्दु बर्माले तीन विकेट लिइन भने पूजा महतो कविता जोशीले समान एकविकेट लिए नेपालले समूह चरणको अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker