१० चैत्र २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
जापानबाट बुबाआमासँग भिडिओ कलमै आत्महत्या गरिन रविना - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराध

जापानबाट बुबाआमासँग भिडिओ कलमै आत्महत्या गरिन रविना

काठमाडौँ । दोलखाकी एक युवतीले जापानमा आत्महत्या गरेकी छिन् ।

अध्ययनका लागि जापान पुगेकी २० वर्षीया रबिना बुढाथोकीले आत्महत्या गरेकी हुन् ।
उनले बाबुआमालाई फेसबुक म्यासेन्जरमा भिडिओ कल गरेर देखाउँदै लाइभमा झुण्डिएर आत्महत्या गरेकी हुन्।

उनी जापानको फुकुओकामा बस्दै आएकी थिइन् । उनको आत्महत्याको कारण खुलेको छैन। तर पारिवारिक तनावका कारण आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button