१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
अब एनसेल नम्बरबाट पनि हेलो सरकारमा गुनासो टिपाउन मिल्ने – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्राविधिक समाचारसफलताको कथा

अब एनसेल नम्बरबाट पनि हेलो सरकारमा गुनासो टिपाउन मिल्ने

काठमाडौं । अब एनसेल नम्बरबाट पनि हेलो सरकारमा फोन गरेर गुनासो टिपाउन मिल्ने भएको छ ।

यसअघि नेपाल टेलिकमबाट हेलो सरकारको टोल फ्री नम्बर ११११ मा फोन गरेर गुनासो टिपाउन मिल्ने व्यवस्था थियो ।

अब भने एनसेल नम्बरबाट समेत हेलो सरकारको टोल फ्री नम्बरमा कल गरेर आफ्नो गुनासो टिपाउन मिल्ने भएको कम्पनीले जनाएको छ ।

नागरिकहरुको समस्या, गुनासोलाई सम्बोधन गर्न सरकारले ‘हेलो सरकार’ संचालन गरिरहेको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button