१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सभापति लामिछाने : ललिता निवास जग्गा प्रकरणमा ठूलै गडबड छ – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिवाग्मती प्रदेशविचार दृष्टिकोणसुरक्षा/अपराधस्थानीय तह

सभापति लामिछाने : ललिता निवास जग्गा प्रकरणमा ठूलै गडबड छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास प्रकरणमा सिआईबीलाई निर्णयकर्ता सबैको बयान विनाको अपुरो अधुरो फाइल पेश नगर्न आग्रह गरेका छन् ।

आईतबार सामाजिक सञ्जालमार्फत उनले सिआईबीलाई निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेश गरी गैरकानुनी आदेश नमान्न आग्रह गरेका हुन् ।

उनले लेखेका छन् ,‘ सिआइबीले गैरकानुनी आदेश नसुनोस्, नमानोस्। ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेश नगरोस् । गृहमन्त्री ज्यु, केही त गडबड छ.. ठूलै गडबड छ ।’

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button