६ जेष्ठ २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सुत्केरीको मृत्युको विषयलाई लिएर कोशी अस्पताल तनावग्रस्त - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

सुत्केरीको मृत्युको विषयलाई लिएर कोशी अस्पताल तनावग्रस्त

विराटनगर । सुत्केरीको मृत्युको विषयलाई लिएर तनावग्रस्त बनेको कोशी कोसी अस्पताल प्रशासन र मृतकको आफन्तबीच सहमति गर्ने समझदारीपश्चात शान्त बनेको छ ।

बिहीबार राति अस्पताल तनावग्रस्त बनेपछि शुक्रबार दुवै पक्षबीच सहमति गर्नेगरी वातावरण शान्त बनाइएको छ ।

विराटनगरस्थित कोशी अस्पतालमा आठ दिनकी सुत्केरीको मृत्यु भएपछि बिहीबार रातभर मृतकका आफन्तले अस्पताल परिसर परिसर घेराउ गर्दै सत्यतथ्य सार्वजनिक गर्न माग गरे ।

आईसीयूमा उपचाररत मोरङकै रंगेली नगरपालिका–३ की १८ वर्षीया सुलेखा मण्डल कामतको बिहीबारै राति मृत्यु भएको थियो ।

गत २४ साउनमा रंगेली अस्पतालमा शिशुलाई जन्म दिएकी कामतको श्वासप्रश्वासमा समस्या भएपछि २८ साउनमा  कोशी अस्पतालमा ल्याइएको थियो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker