११ माघ २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
पेट्रोल र डिजेलको मूल्य बढ्यो, सिलिन्डर ग्यासको घट्यो - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीति

पेट्रोल र डिजेलको मूल्य बढ्यो, सिलिन्डर ग्यासको घट्यो

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल डिजेलको मूल्य बढाएको

निगमले गएराति १२ बजेपछि लागू हुने गरी पेट्रोल लिटरमा रुपैयाँ तथा डिजेल मट्टीतेलमा लिटरमा सात रुपैयाँ बढाएको हो खानापकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर एक सय ३० रुपैयाँ घटाएको

भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिएको

अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा एक सय ७०, दोस्रो वर्गमा एक सय ७२ तेस्रो वर्गमा एक सय ७३ रुपैयाँ पुगेको

त्यस्तै डिजेल मट्टितेलको मूल्य पहिलो वर्गमा एक सय ५०, दोस्रोमा एक सय ५२ तेस्रो वर्गमा एक सय ५३ रुपैयाँ कायम भएको

एलपी ग्यासको मूल्य भने प्रतिलिण्डिर एक हजार सय ६० रुपैयाँमा झरेको

सरकारले यसै महिनादेखि पेट्रोलियम पदार्थको भाउमा स्वचालित मूल्य प्रणाली लागू गरेको स्वचालित मूल्य प्रणाली अनुसारभारतबाट भाउ घटबढ भएर आउने बित्तिकै नेपालमा पनि घटबढ हुन्छ

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button