३१ भाद्र २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन नबनाउन महानगरको निर्देशन
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिवाग्मती प्रदेशसूचना / प्रबिधिस्थानीय तह

ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन नबनाउन महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण नगर्न निर्देशन दिएको छ ।

सोमबार महानगरले एक सूचना जारी गर्दै भवन निर्माण गर्न स्वीकृति नदिने र उक्त क्षेत्रमा भवन निर्माण रोकिएको जानकारी दिएको हो ।

महानगरले वडा नम्बर–४ मा पर्ने उक्त क्षेत्रमा अहिले कुनै भवन निर्माण भएमा त्यसलाई रोक्न पनि सूचना जारी गरेको छ ।सूचनाको उलङ्घन गरी सो क्षेत्र भित्र भवन निर्माण गरेमा महानगरले संरचना भत्काउने चेतावनी पनि दिएको छ ।

भत्काउँदा लागेको खर्च समेत सम्बन्धित घरधनीबाट असुल उपर गरिने सूचनामा उल्लेख छ ।

 

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button