१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
बजेट अधिवेशन वैशाख २४ गते बोलाउन सिफारिस – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थतन्त्रताजा समाचारदेशमुख्य समाचार

बजेट अधिवेशन वैशाख २४ गते बोलाउन सिफारिस

काठमाडौं । सरकारले संसदको बजेट अधिवेशन वैशाख २४ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन वैशाख २४ गते बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

अब सरकारको सिफारिस बमोजिम राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नुहुनेछ ।

संवैधानिक व्यवस्थाअनुसार आगामी जेठ १५ भित्र आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गरिसक्नु पर्ने छ । बजेट सार्वजनिक गर्नु अगाडि सरकारले संघीय संसदमा वार्षिक नीति तथा कार्यक्रम पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

संसदको हिँउदे अधिवेशन वैशाख १५ गते अन्त्य भएको थियो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button