६ फाल्गुन २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
तनहुँ: रास्वपाका वाग्लेले कटाए ११ हजार मत, भट्टराई र खनाल धेरै पछाडि
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिस्थानीय तह

तनहुँ: रास्वपाका वाग्लेले कटाए ११ हजार मत, भट्टराई र खनाल धेरै पछाडि

तनहुँ : तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनको २१ हजार २६० मतगणना भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको सुरुवात देखिनै निरन्तर अग्रता छ।

पछिल्लो मतपरिणाममा पनि वाग्लेले निरन्तर अग्रता बढाउँदै लगेका छन्। पछिल्लो गणना मत अनुसार स्वर्णिमले ११,२२१ मत प्राप्त गर्दा कांग्रेसका गोविन्द भट्टराईले ५,८८५ मत पाएका छन्।

एमालेका सर्वेन्द्र खनालले ३,४६८ मत ल्याएका छन्। भट्टराईले आफ्नै क्षेत्रमा कम मत पाएका छन्।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button