४ बैशाख २०८२, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
जग्गा कित्ताकाट खुल्यो : सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्मा
Banner NewsBanner news (with photo)अर्थव्यवस्थाताजा समाचारदेशमुख्य समाचारराजनीतिस्थानीय तह

जग्गा कित्ताकाट खुल्यो : सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्मा

काठमाडौं । सरकारले जग्गा कित्ताकाट खुलाएको छ । यसअघि रोक्का रहेको जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन् ।

‘भू-उपयोग  सम्बन्धी पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको छ, यो निर्णयबाट अंशबण्डा लगायतका जग्गा कित्ताकाटमा सहजीकरण हुनेछ’ मन्त्री शर्माले भनिन्, ‘यो नियमावली कार्यान्वयन भएपछि मन्त्रालयले गरेको निर्णय खारेज हुनेछन् ।’

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button