१५ जेष्ठ २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै
Banner news (with photo)ताजा समाचारमुख्य समाचारराजनीतिस्थानीय तह

प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै

वैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत आज बिहीवार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदैछ

बिहीवार बिहान बजेदेखि दिउँसो बजेसम्म उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको त्यसपछि अन्तिम नामावली प्रकाशन गरिनेनिर्वाचन आयोगले जानकारी दिएको निर्वाचन आयोगले बिहीवारै निर्वाचन चुनाव चिह्न समेत प्रदान गर्नेछ  

चितवन , तनहुँ बारा प्रतिनिधिसभा क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ वैशाख १० गते बिहान बजेदेखि साँझ बजेसम्म मतदानको समय तोकिएको

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker