१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
आर्थिक बर्ष २०२३ को ३ महिनामा ७५७ नेपालीलाई डाइभर्सिटी भिसा – Nepal Rastra Khabar
Banner news (with photo)ताजा समाचारमुख्य समाचार

आर्थिक बर्ष २०२३ को ३ महिनामा ७५७ नेपालीलाई डाइभर्सिटी भिसा

आर्थिक बर्ष २०२३ को पछिल्लो महिनामा ७५७ नेपालीलाई डाइभर्सिटी भिसा प्रदान गरिएको अमेरिकी सरकारको विदेशमन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार गत अक्टोबरबाट सुरु आर्थिक बर्ष २०२३ को सुरुका महिनामा जनानेपालीलाईमात्र डाइभर्सिटी भिसा दिइएपनि डिसेम्बर, जनवरी फेबु्रअरीमा भने ७५७ जनालाई डाइभर्सिटी भिसा प्रदान गरिएको हो

डिसेम्बरबाट डाइभर्सिटी भिसा दिन सुरु गरिएकोमा उक्त महिना १३८ जना नेपालीले डाइभर्सिटी भिसा पाएका थिए जनवरीमा ३३२जनालाई डाइभर्सिटी भिसा दिइएको थियो भने फेबु्रअरीमा यो संख्या केही कम देखिएको फेबु्रअरीमा २८७ जना नेपालीहरुलेमात्रडाइभर्सिटी भिसा पाएका छन् भिसा बुलेटिन अनुशार मे महिनाका लागि १७ हजार सय ७५ सम्म केस नम्बर हुने नेपालीकोडाइभर्सिटी भिसा करेन्ट भएको अप्रिलका लागि १२ हजार सय सम्म केस नम्बर हुने नेपालीको डाइभर्सिटी भिसा करेन्ट भएको मार्चका लागि यो नम्बर हजार २५ रहेको थियो

जनवरीका लागि नेपालीहरुको केस ५५ सय रहेकोमा फेब्रुअरीका लागि १५ सय थपेर हजार बनाइएको थियो डिसेम्बरका लागि भनेनेपालीहरुको केस नम्बर १७ सय मात्र रहेको थियो अक्टोबरमा १४५० सम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरुले भिसापाउनसक्नेगरी सिमाबन्दी तोकिएकोमा नोभेम्बरका लागि समेत सोही सिमाबन्दी कायम रहेको थियो

डिभी २०२३ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्ने प्रावधान रहेतापनि अमेरिकी दूतावास काठमाडौंले अक्टोबर नोभेम्बरमा कसैलाई पनि डाइभर्सिटी भिसा जारी गरेन

चालु आर्थिक बर्षका डिभी विजेताहरुले सन् २०२३ को सेप्टेम्बरभित्र भिसा पाइसक्नुपर्ने प्रावधान रहेको कुल लाख १९ हजार सय ६२ जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले भिसा पाउनसक्नेछन् आर्थिक बर्ष २०२३ का डिभी विजेतानेपालीहरुको संख्या ३८०८ रहेको

डिभी २०२३ मा ९५ लाख ७० हजार सय ९१ जना सहभागी भएका थिए उनीहरुले २०२१ को अक्टोबर देखि नोभेम्बर सम्म डिभीलोटरी भरेका थिए अमेरिकाभित्रै हुने डिभी लोटरी विजेताहरुले युएससीआईएसमार्फत स्थीति समायोजन गरेर ग्रिनकार्ड पाउनसक्छन्भने बाहिर हुनेले कन्सुलर प्रकृयामार्फत भिसा प्राप्त गर्नेछन्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button