१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
क्यालिफोर्नियामा मृत फेला परेका २८ बर्षीय सुरेश बानियाको शव नेपाल पठाउन गोफण्डमी – Nepal Rastra Khabar
Banner news (with photo)ताजा समाचारप्रवासमुख्य समाचार

क्यालिफोर्नियामा मृत फेला परेका २८ बर्षीय सुरेश बानियाको शव नेपाल पठाउन गोफण्डमी

क्यालिफोर्नियामा मृत फेला परेका २८ बर्षीय सुरेश बानियाको शव नेपाल पठाउन गोफण्डमीमा आर्थिक संकलन अभियान सुरु गरिएको उनको शव नेपाल पठाईदिन आफन्तले गरेको आग्रह अनुशार त्यसमा लाग्ने खर्च जुटाउन गोफण्डमी सुरु गरिएको उल्लेख गरिएको ४० हजार डलरको लक्ष्यसहित सुरु गरिएको अभियानमा अहिलेसम्म झण्डै ३५ सय डलर संकलन भएको जनाइएको

उनी क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा अप्रिल को बेलुका मृत फेला गरेका परेका थिए पोखरा बाटुलेचौरका बानियासानफ्रान्सिस्को ओफारेल स्ट्रिटमा रहेको अपार्टमेण्टमा मृत भेटिएका थिए उनी अमेरिकाको कागजी प्रकृयामा रहेको बाबा आमा एकभाईमा जेठा सन्तान रहेको गोफण्डमीमा उल्लेख

गोफण्डमीमा भनिएको – ‘जेठा सन्तान सुरेश परिवारको मुख्य आम्दानीको श्रोत थिए। पोखराको बाटुलेचौर बसोबास रहेका परिवारअहिले ठुलो पीडामा छन्। यो दुःखद समयमा नेपाली समुदायको सानो सहयोग त्यो परिवारको ठूलो सहयोग हुनसक्ने भएका कारणसम्पूर्ण नेपाली दाजुभाई तथा दीदीबहिनीहरुले सहयोग गरिदिनुहुन बिनम्र अनुरोध उनले आफैले आफ्नो ज्यान लिएको आशंकागरिएपनि आधिकारिक रुपमा पुष्टी भने भएको छैन बर्ष अगाडि अमेरिका आएका बानिया रेष्टुरेन्टमा सेफका रुपमा काम गर्दैआएका थिए

उनी अविवाहित रहेको केही समयदेखि मानसिक समस्याको उपचार गर्दै आएको जनाइएको शनिवार साँझ उनी अपार्टमेण्टमा मृतभेटिएपछि प्रहरीलाई खबर गरिएको थियो प्रहरीले पोष्टमार्टमका लागि शव लगेको थियो

उनका बुवा लगायत परिवारबाट उनको शव नेपाल पठाइदिन आग्रह गरेको जनाइएको केही समय अघि तीव्र गतिमा गाडीचलाएपछि एक पटक उनलाई प्रहरीले समातेको थियो मानसिक समस्या रहेको शंका लागेपछि प्रहरीले उनलाई उपचारका लागिसिफारिस गरेको त्यसपछि उनले नियमित उपचार गराईरहेका थिए

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button