१५ जेष्ठ २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
राप्रपाको पदाधिकारी बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्दै - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिस्थानीय तह

राप्रपाको पदाधिकारी बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्दै

चैत १३, काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पदाधिकारी बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेगरि बोलाएको हो ।

बैठकमा वैशाख १० मा तनहुँ १, चितवन २ र बारा २ मा हुने उपनिर्वाचनबारे छलफल हुने पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

साथै केही समय पछि हुने केन्द्रीय समिति बैठक तयारीलगायत पार्टीका सांगठानिक र विविध विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुने उनले बताए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker