१ बैशाख २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
२ हजारले घट्यो तोलामा सुनको भाउ, कतिमा हुँदैछ कारोबार ? - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशमुख्य समाचारराजनीति

२ हजारले घट्यो तोलामा सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

चैत ०८, चितवन। आज बुधबार सुन चाँदीको मूल्य घटेको छ। हिजो मंगलबार तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ७ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि आज प्रतितोला २ हजार रुपैयाँले नै घटेर तोलाको १ लाख ७ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker