७ माघ २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
आईसीसी यू–१९ खेल्न यूएई जाने खेलाडीको बिदाइ - Nepal Rastra Khabar
Banner news (with photo)खेलकुदताजा समाचारमुख्य समाचार

आईसीसी यू–१९ खेल्न यूएई जाने खेलाडीको बिदाइ

काठमाडौं : यूएईमा आयोजना हुने आईसीसी यू१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता खेल्ने नेपाली टोलीलाई बिदाइगरिएको बुधबार काठमाडौंमा नेपाल क्रिकेट संघ (क्यान) ले यू१९ टोलीलाई बिदाइ गरेको हो  

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायतक्यानका पदाधिकारीले बिदाइ गरे बिदाई कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले नेपालमा सिंगो देशको ध्यानक्रिकेटले तानिरहेको अवस्थामा खेलाडी लगाएत सबैले पनि उतिकै मेहनत गरिरहेको बताए। 

आईसीसी यू१९ पुरुष विश्वकपको एसिया छनोटमा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने उनको विश्वास

त्यस्तै क्यानका अध्यक्ष चन्दले नेपाली राष्ट्रिय टीमले गरेको प्रदर्शनले यू१९को मनोवल बढेको बताए। उनले दवावरहित तरिकालेप्रदर्शन गर्न आग्रह गरे। 

प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेल्नेछ प्रतियोगिता फागुन १२ देखि यूएईमा सुरु हुनेछ प्रतियोगितामा नेपालसहितसिंगापुर,कतार,हङकङ,मलेसिया आयोजक यूएईको सहभागिता रहेको राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली२०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकपका लागि छनोट हुनेछ

Related Articles

Back to top button