१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
भिसा पाउन थाले डिभी विजेता नेपालीहरुले, एक महिनामा १३८ जनालाई भिसा – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)Uncategorizedताजा समाचारपर्यटनफिचरमुख्य समाचारसफलताको कथा

भिसा पाउन थाले डिभी विजेता नेपालीहरुले, एक महिनामा १३८ जनालाई भिसा

डिसेम्बरमा १७ सयसम्म केस नम्बर हुने नेपालीहरुको डाइभर्सिटी भिसा करेन्ट रहेको थियो भने जनवरीमा यो संख्या ३ गुणाभन्दा पनिबढी ५५ सय पुगेको थियो । फेबु्रअरीमा ७ हजारसम्म केस नम्बर हुने नेपालीहरुको डाइभर्सिटी भिसा करेन्ट रहेको छ भने मार्चमा योसंख्या ८ हजार २५ रहेको छ ।

अक्टोबर नोभेम्बरमा १४५० सम्म केस नम्बर हुने नेपालीहरुको डाइभर्सिटी भिसा करेन्ट भएतापनि अमेरिकी दूतावास काठमाडौंलेकसैलाई पनि डाइभर्सिटी भिसा जारी गरेको थिएन तर डिसेम्बरमा भने १३८ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएको तथ्यांकसावैजनिक भएको , जसमा काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र १३५ जनालाई डाइभर्सिटी भिसा जारी गरेको

डिसेम्बरमा १७ सयसम्म केस नम्बर हुने नेपालीहरुको डाइभर्सिटी भिसा करेन्ट रहेको थियो भने जनवरीमा यो संख्या गुणाभन्दा पनिबढी ५५ सय पुगेको थियो फेबु्रअरीमा हजारसम्म केस नम्बर हुने नेपालीहरुको डाइभर्सिटी भिसा करेन्ट रहेको भने मार्चमा योसंख्या हजार २५ रहेको

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार गत महिना अक्टोबरमा जना नेपालीलेडाइभर्सिटी भिसा पाएपनि अमेरिकी दूतावास काठमाडौंले भने कसैलाई पनि जारी गरेको थिएन

डिभी २०२३ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्ने प्रावधान थियो उनीहरुले सन् २०२३ को सेप्टेम्बरभित्र भिसापाइसक्नुपर्ने प्रावधान रहेको कुल लाख १९ हजार सय ६२ जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले भिसापाउनसक्नेछन्

आर्थिक बर्ष २०२३ का डिभी विजेता नेपालीहरुको संख्या ३८०८ रहेको एसियामा सबैभन्दा धेरै इरानका ५५०६ जनाले डिभी लोटरीपारेका छन्

डिभी २०२३ मा ९५ लाख ७० हजार सय ९१ जना सहभागी भएका थिए उनीहरुले गतबर्षको अक्टोबर देखि नोभेम्बर सम्म डिभीलोटरी भरेका थिए अमेरिकाभित्रै हुने डिभी लोटरी विजेताहरुले युएससीआईएसमार्फत स्थीति समायोजन गरेर ग्रिनकार्ड पाउनसक्छन्भने बाहिर हुनेले कन्सुलर प्रकृयामार्फत भिसा प्राप्त गर्नेछन्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button