१५ जेष्ठ २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
रवि लामिछाने: मैले सिधाकुरा नगरेको धेरै भएछ, केहीबेरमा पत्रकार सम्मेलन गर्दैछु - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)Uncategorizedअन्तर्वार्ताताजा समाचारदेशफिचरबिचारबिचित्रमुख्य समाचारराजनीतिवाग्मती प्रदेश

रवि लामिछाने: मैले सिधाकुरा नगरेको धेरै भएछ, केहीबेरमा पत्रकार सम्मेलन गर्दैछु

राष्ट्रिय स्वतन्त्र पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी सभापति रवि लामिछानेले सामाजिक संजाल फेसबुकममा स्टाटस लेख्दै पार्टी कार्यालयमा विशेष पत्रकार सम्मेलन गर्ने जनाएका छन् ।

माघ २२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी सभापति रवि लामिछानेले सामाजिक संजाल फेसबुकममा स्टाटस लेख्दै पार्टी कार्यालयमा विशेष पत्रकार सम्मेलन गर्ने जनाएका छन् ।

उनले पार्टीको बैठकले ठोस निर्णय गर्ने पनि जनाएका छन् ।

‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ । त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु,’ उनले भनेका छन् ।

उनले आजको पत्रकार सम्मेलन देश विदेशमा रहेका सबैलाई हेर्न र सुन्न पनि आग्रह गरेका छन् ।

‘म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्,’ उनले भनेका छन्, ‘मैले सिधाकुरा नगरेको धेरै भएछ।’

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker