२७ असार २०८२, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको सामान बरामद - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारबिचित्रमुख्य समाचारसुरक्षा/अपराध

भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको सामान बरामद

चितवन । बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३ डम्पिङ्ग साइटबाट सशस्त्र प्रहरीले करिब ३९ लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

central college 2048x300

भारतबाट अवैध रूपले साईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको एयरपड प्रो र मोवाईलको टेम्पर ग्लास सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण बाराले शनिवार बरामद गरेको हो । उक्त सामान ल्याउने व्यक्ति भने फरार रहेका छन् । बरामद सामान आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।

Nepal Himalayas Tours and Travel

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button