२४ असार २०८२, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
एकैदिन २२ सय बढ्यो सुन, प्रतितोला १ लाख ७० हजार ७०० पुग्यो
Banner NewsBanner news (with photo)अर्थव्यवस्थाताजा समाचारदेशमुख्य समाचारसुन चाँदी विशेष

एकैदिन २२ सय बढ्यो सुन, प्रतितोला १ लाख ७० हजार ७०० पुग्यो

चितवन । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

आज एकैदिन तोलामा २ हजार २०० रुपैयाँ बढेर १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको हो ।

Nepal Himalayas Tours and Travel

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मै उच्च हो । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ कायम थियो । पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्दै आएको छ ।

यसैबिच आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा २ हजार १०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ बढेर २ हजार १२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button